मतप्रणाली

ना. [सं.]

  1. मत दिएर आफूले चाहेको प्रतिनिधि छान्ने पद्धति।
  2. मत खसाल्ने प्रक्रियाको जानकारी दिने नियम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)