मतमताउँदो

वि.

  1. एकदम मात्तिएको; उन्मत्त; मात लागेको।
  2. बैँस आदिले गर्दा ज्यादै उरन्ठेउलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)