मतमताउनु
अ.क्रि.
- यौवनले मत्त हुनु; बैँस चढ्नु।
- धन, मान, उमेर आदिले मत्त हुनु; घमन्डले मात्तिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)