मतयाः

ना. [नेवा.]

  1. ललितपुर इलाकाको बौद्ध, विहार, चैत्यादिमा सीमित क्षेत्रमा गाईजात्राको भोलिपल्ट दिनमा घुमेर गरिने दीप-जात्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)