मतलब
ना. [अ.]
- आन्तिरक भाव; आशय; तात्पर्य; अभिप्राय।
- कुनै भनाइको अर्थ; माने।
- आफ्नै मात्र हित सिद्ध गर्ने नियत; स्वार्थ।
- लक्ष्य; उद्देश्य।
- सरोकार; वास्ता; सम्बन्ध; प्रयोजन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)