मतवाला

वि. [मत+वाला]

  1. कसैको मतका पछि लाग्ने; मतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)