मतवाला
वि. [मत्त+वाला]
- मादक पदार्थ सेवन गरेको; नशा लागेको; मदमत्त।
- वंशपरम्पराबाट नै मदिरा खाने।
- विक्षिप्त; पागल।
- कसैको मत वा सिद्धान्तको अनुयायी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [मत्त+वाला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)