मतवाली

ना.

  1. जाँडरक्सी खाने जाति; मदिरा सेवन गर्ने वंश; मतमुखी।
  2. वंशपरम्पराबाट मदिरा खाँदै गरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)