मताधिकार

ना. [सं.]

  1. निर्वाचनमा नियमानुसार प्रतिनिधि छान्नका लागि मत वा भोट दिने अधिकार; राय दिने हक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)