मत सङ्ग्रह

ना. [सं.]

  1. कुनै आवश्यक प्रश्न, विषय, स्थिति आदिमा र प्रतिनिधिका छनोटको निर्णयका लागि सम्बन्धित व्यक्तिहरूबाट मत लिने तथा एकत्र गर्ने काम वा परिपाटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)