मतावलम्बी

वि. [सं.]

  1. कुनै सिद्धान्त, मत वा सम्प्रदायको अवलम्बन गर्ने; मतानुयायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)