मतावली
ना. [सं.]
- कुनै खास विषय वा समस्याबारे व्यक्तिका आफ्ना विचार, दृष्टिकोण वा मत प्रकट गर्न वा सङ्कलन गर्न उपयोग गरिने प्रश्नावली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)