मतियार

वि. [मत+इयार]

  1. कसैलाई कुनै खराब काम कुरा गर्न प्रेरित गर्ने वा हौस्याउने; नराम्रो काम गर्नेका साथमा लाग्ने।
  2. कुनै गुटबन्दीमा संलग्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)