मतियारी

ना.

  1. कसैको गुट वा सम्प्रदायको अनुसरण गर्ने काम; मतियार हुनाको भाव वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)