मत्त
वि. [सं.]
- मात्तिएर भुईँमा खुट्टा नभएको; बढेचढेको; प्रमत्त।
- नशा आदिले चुर; उन्मत्त; पागल।
- घमन्डी; सेखीवाल।
- ज्यादै खुसी; अति प्रसन्न।
- मतवाला।
- मत्ता हात्ती।
- भाले हात्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)