मत्त मयूर

ना.

  1. बर्सातमा बादल गड्केको सुनेर नाच्ने मुजुर।
  2. प्रत्येक चरणमा क्रमैले यगण, मगण, यगण, सगण र मगण हुने, पन्ध्र अक्षरको एक वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)