मत्थर
वि. [सं. मन्थर]
- वेग वा प्रवाह कम भएको; झोक्का कम भएको; मन्द; सुस्त।
- निस्तेज; मलिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. मन्थर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)