मत्सर
ना. [सं.]
- अरूको भलाइ वा उन्नति देख्न नसक्ने ईर्ष्यापूर्ण मानसिक स्थिति; जलन; डाह।
- रिस; क्रोध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)