मत्स्यगन्धा

ना.

  1. व्यासकी आमा; सत्यवती।
  2. माछाको जस्तो गन्ध आउने (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)