मत्स्यजीवी
ना.
- जाल, बल्छी आदि साधनले माछा मारेर बिक्री गरी जीविका चलाउने व्यक्ति; माझी।
- माछा पाल्ने पेसाबाट जीवन निर्वाह गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)