मत्स्ययुग
ना.
- भूगर्भशास्त्रअनुसार उनन्चालीस करोड वर्षपहिले प्रारम्भ भएको पुराजीवक युगहरूमा चौथो मानिने, माछा सृष्टि भएको युग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)