मत्स्यविकास

ना.

  1. वैज्ञानिक तरिकाले हुर्काई माछाउत्पादनमा वृद्धि गरिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)