मत्स्यावतार

ना.

  1. पुराणअनुसार वैवस्वत मन्वन्तरका पालामा संसार जलमग्न हुँदा संसारको बीजतत्त्व बचाउन विष्णुले लिएको माछाको रूप; दश अवतारमध्ये एक; पहिलो अवतार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)