मत्स्यविकास केन्द्र

ना.

  1. कृषि-कार्यक्रममा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न प्रकारका माछा पाली पैदावारी बढाउन स्थापना गरिएको केन्द्र; माछा पाल्ने फार्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)