मदन पुरस्कार
ना.
- मदन शमशेरकी पत्नी जगदम्बाले आफ्ना पतिका नाममा स्थापना गरेको, नेपाली वाङ्मयका विशिष्ट साधकका उत्कृष्ट कृतिलाई प्रदान गरिने एक पुरस्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)