मदनोत्सव

ना. [सं.]

  1. वसन्त ऋतुमा कामदेवको अर्चना गरी मनाइने विशेष उत्सव।
  2. फागु; होलिकोत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)