मदमत्त

वि. [सं.]

  1. धन, यौवन, अधिकार आदिको घमन्डले मात्तिएको; मदले मत्त।
  2. घमन्डी; सेखीवाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)