मद भट्टी

ना. [मद+भट्टी]

  1. रक्सीको उत्पादन र वितरण गरिने कारखाना।
  2. रक्सीपसल; सराबखाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)