मदिना

ना. [अ. मदीनः]

  1. अरबको प्रसिद्ध सहर, जहाँ हजरत महम्मदले आश्रय लिएका थिए।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)