मदिर

वि. [सं.]

  1. नशा लाग्ने।
  2. आनन्द दिने।
  3. नयनाभिराम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)