मदिराक्षी

वि.

  1. मदले लट्ठिएका आँखा हुने (स्त्री)।
  2. जादूले जस्तो आकर्षण गर्ने आँखा भएकी (युवती)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)