मदिराक्ष

वि.

  1. मदले लट्ठिएका आँखा भएको; मत्तलोचन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)