मदिरोन्मत्त

वि.

  1. रक्सीका नशाले चुर भएको; मदिराले मात्तिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)