मदिलो
ना.
- अण्डाकार लाम्चिला पात हुने, पातका तल्लापट्टि चाँदीको जलप झैँ सेतो टल्कने, मञ्जरीका आकारका प्रशस्त फूल फुल्ने, दिसा खलास गर्ने औषधीका रूपमा तथा हृदयरोगमा समेत सेवन गरिने, भुईँमै लत्रेर फिँजारिएको एक बोटविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)