मदिसे

वि. [मदेस+ए]

  1. मदेसमा बस्ने; मदेसको बासिन्दा।
  2. मदेससम्बन्धी; मदेसको।
  3. मध्यप्रदेशको निवासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)