मदिसा

ना.

  1. चाँगे जस्तै फुल्ने, ठुलठुला, लाम्चा आकारका पात भएको, मसिना, काला रङका चेप्टा दाना फल्ने, अमलपित्त र गर्मीको औषधी मानिएको एक जातको झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)