मद कल

वि.

  1. मदले मधुर आवाज गर्ने; मधुर स्वरको।
  2. मदले मात्तिएको; मदोन्मत्त; मदमत्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)