मद
ना. [सं.]
- मादक पदार्थको सेवनबाट उत्पन्न मानसिक विकृति; नशा।
- धन, सम्पत्ति, रूप, यौवन, अधिकार आदिबाट हुने घमन्ड; अभिमान।
- हात्तीको गण्डस्थल फुटी निस्कने गन्धयुक्त तरल पदार्थ।
- जाँडरक्सी आदि मादक पदार्थ; मदिरा।
- नाभिमा सुवासयुक्त दाना हुने एक मृगविशेष; कस्तूरी।
- वीर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)