मधुकर्कटी
ना.
- निबुवा जस्तै आकारका बास्नादार पात हुने, त्यस्तै खालको फूल फुल्ने, डल्ला हरिया, पाक्दा पहेँलो बोक्रो हुने फल फल्ने, भित्र केस्राकेस्रामा रस हुने काँडादार बोट वा त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)