मधुकोश
ना.
- माहुरीले मह सञ्चय गर्ने चाका; महको घार।
- फूलको परागमन्तिर पुष्परस जम्ने ठाउँ; रसकुड्मल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)