मधुपर्क
ना.
- मह, घिउ, चिनी, सखर र जल मिलाएर बनाइएको, देवता, वर, अतिथि आदिलाई अर्पण गरिने पदार्थ; घिउ, मह र चिनीको मिश्रण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)