मधुप

ना.

  1. भवँरो।
  2. माहुरी।
  3. मद्यपान गर्ने; रक्सीबाज; सराबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)