मधुमेह

ना.

  1. पिसाबसँगै महजस्तो केही बाक्लो तरल पदार्थ आउने रोग; प्रदरको रोग; प्रमेह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)