मधुर
वि. [सं.]
- मिठो महक भएको; स्वादिलो।
- सुन्दा कानलाई आनन्द दिने; कर्णप्रिय (बोली)।
- कोमल; मृदु।
- मधुरो; मन्द; हल्का।
- मिठो स्वाद; मिठास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)