मधुशाला

ना. [सं.]

  1. जाँडरक्सी आदि मादक पदार्थ बनाउने, बेच्ने वा खाने ठाउँ; मदिरागृह; भट्टी; बार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)