मधेस
ना. [सं. मध्यदेश]
- अग्लो होचो र डाँडाकाँडा नभएको, एकदम समथर भूमि; तराई; मधेश।
- हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ; मध्यप्रदेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)