मधेसी

वि.

  1. मदेसमा बस्ने; मदेसको बासिन्दा।
  2. मदेसको; मदेससँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)