मध्य
ना. [सं.]
- कुनै चिजको बिचको भाग; माझ; केन्द्र।
- शरीरको मध्यभाग; कटि; कमर।
- फरक; अन्तर।
- दश अरबको सङ्ख्या।
- बिचको; माझको।
- मध्यस्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)