मधौरु/मधौरो
ना.
- रोगले थला परेको व्यक्ति वा प्राणी; रोगी; बिरामी। (भूतले पाएको मधौरु बाँच्न सक्तैन -उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)