मध्यदिन

ना. [सं.]

  1. दिनको पूर्वार्द्धको समाप्ति र उत्तरार्द्धको प्रारम्भमा पर्ने समयरेखा; दिनको माझ; आधा दिन; मध्याह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)